राष्ट्रसंघको पहिलो प्रतिनिधि बनेर नेपाली सेना लिबिया जाने
संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ।
संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ।
अष्ट्रेलियामा रहेर साहित्य र संगीत सिर्जनामा लागिपरेका ८ सर्जकहरुको सामुहिक सांगीतिक यात्रा ‘उडान’ को पहिलो म्युजिक भिडियो 'बादल सँगै' हालै सार्वजनिक भएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'हेरिटेज पेजेन्ट २०१६'मा मञ्जु बन्जारा, आश्रा कुँवर र सिर्जना पुनले नेपालबाट भाग लिने भएका छन्। हेरिटेज पेजेन्टका लागि नेपालमा आधिकारिकता प्राप्त गरेको ग्रिनआर्ट मिडिया प्रालिले प्रतियोगी छनोट गरेको हो।
संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग, सुडानमा कार्यरत दुई नेपाली आइतबार अपहरणमा परेका छन्। हतियारधारी एक समूहले दुई नेपाली र एक सुडानीलाई अपहरण गरेको अन्तरार्ष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
परराष्टमन्त्री डा.प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।
नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।
एसिया कप ट्वान्टी-२० महिला क्रिकेट प्रतियोगिताअघिको अभ्यास खेलमा बिहीबार नेपाली टोली आयोजक थाइल्यान्डसँग १९ रनले पराजित भएको छ। सातौं नम्बरकी खेलाडी चानिदा सुटहिरुवाङ अविजित ३५ रन जोडेपछि घरेलु टोलीले निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेट गुमाई ८२ रन जोड्यो।
नेपालीहरुको संवाद शैली र उनीहरुको इमान्दारिता पनि उनीहरुको हकमा सकारात्मक पक्ष बन्न सक्छ। अमेरिकामा रहेका आप्रवासीहरुका लागि वातावराण केही असहज बन्न सक्ला तर नेपालीका लागि बन्दैन।
क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।
नेपाल-भारत सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दागर्दै बेलाबेला असजिला घटना भइरहन्छन्। तथापि, भारतीय राजदूत रन्जित रे नेपालमा भारतविरोधी भावना जनस्तरमा नरहेको बताउँछन्। हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उच्चस्तरीय भ्रमण, भारतमा ५ सय र हजार दरका नोटको प्रतिबन्ध र नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षबारे राजदूत रेसँग नागरिकका लागि गुणराज लुइँटेल, सुवास घिमिरे र महावीर पौडेलले गरेको कुराकानी :
वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।
एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ पङ्खा तयार पारेको हो। यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।
२४० वर्षपहिले भएको देशको भौगोलिक एकीकरणलाई पृथ्वीनारायण शाहले पूरा गरेका थिए भने जनताको एकीकरण गर्ने महान् कार्य वर्तमान संविधानले गर्न सक्नुपर्छ । यसैमा मात्र सबैको भलो सम्भव छ ।
नेपाली फुटबल इतिहास लेखनको चरणमा छ । राष्ट्रिय फुटबलको सर्वोच्च निकायले यसै महिना पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन ग¥यो । गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो ।