पुराना नेतालाई अभिभावक मान्छाैं, १५ औं महाधिवेशनमा सबैलाई समेट्छौं: पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पुराना नेताहरूलाई अभिभावक मान्दै आगामी १५औं महाधिवेशनमा सबै पक्षलाई समेटेर लैजाने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पुराना नेताहरूलाई अभिभावक मान्दै आगामी १५औं महाधिवेशनमा सबै पक्षलाई समेटेर लैजाने बताएका छन्।
खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ सात बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ।
व्यवसाय दर्ता तथा नवीकरणसहितका कानुनी प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सात दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन जिल्ला अनुगमन समिति ताप्लेजुङले निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ।
चलचित्र पत्रकार संघको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा समिर बलामी निर्वाचित भएका छन्।
त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ-बायाँ २५-२५ मिटर विस्तार सुरु गरिएको छ।
महामन्त्री घिमिरेले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राखे ।
ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागि तनहुँको पर्यटकीय नगर बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’ आयोजना गर्ने तयारी भएको छ। बन्दीपुरमा बढि भन्दा बढि संख्यामा पाहुना भित्र्याउने र ती पाहुनालाई बन्दीपुर आसपासका ग्रामीण क्षेत्र समेत घुमाउने उद्देश्य सहित यो मेला आयोजना गरिएको हो।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्।
निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ । निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो ।
इरानसँगको युद्ध र त्यससँग जोडिएको कूटनीतिक तनावले अमेरिका र बेलायतकोे परम्परागत ‘विशेष सम्बन्ध’ मा चिसोपना बढ्दै गएको छ ।
नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ।
वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरेको छ।
समितिका मुख्य कामहरूमा संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको अध्ययन गर्ने, संघीयता र समावेशितालाई बलियो बनाउन सरोकारवालासँग संवाद गर्ने, जेनजी पुस्ताको विद्रोह र निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने र पहिचान र सुशासनका मागहरूलाई अध्ययन गरी सुझाव दिनेलगायत रहेका छन्।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन्, जसको मतलब ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन ।