१३ श्रावण २०८३ बुधबार
image/svg+xml

प्रभु बैंकको कर्जा प्रकरणमा मुख्य बिजनेस अफिसर पन्त पक्राउ, सीआईबीको अनुसन्धान तीव्र

सीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकाका आधारमा पन्तमाथि अनुसन्धान अघि बढाइएको छ।

सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिए।

बुधबारको मन्त्रिपरिषद्ले सुनसरी घटना सम्बोधन गरेन, यी हुन् पाँच निर्णय

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले नियमित निर्णयहरू सार्वजनिक गरे पनि सुनसरी घटनाबारे कुनै जानकारी दिएनन्।

सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।

लुम्बिनीमा मन्त्रालयको संख्या घट्यो, सरकारको संरचना पुनर्गठन

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले हालसम्म १२ मन्त्रालयबाट सञ्चालन हुँदै आएको संरचनालाई पुनर्संरचना गर्दै तीन मन्त्रालयलाई गाभ्ने निर्णय गरेको छ।

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्।

विश्वकप लिग-२ः नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य, करणले लिए ४ विकेट

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको हो।

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो। सबै शिक्षक र विद्यार्थीहरू भेला भए। ‘वान, टु थ्रि...’ भनेपछि ‘केक’ काटियो।

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहले राजीनामा नदिँदा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा

मुख्यमन्त्री शाहले पदबाट राजीनामा नदिँदा नयाँ सरकार गठनको प्रक्रिया नै अन्योल बनेको छ।

बञ्चरेडाँडाको फोहार व्यवस्थापनमा सञ्चारमन्त्रीको चासो, तत्काल समाधान गर्न निर्देशन

मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गरेका छन्।

झापा, मोरङ, सुनसरी तथा इलाममा रबरको नर्सरी स्थापना गर्न एनआरएनएको सुझाव

भेटमा कृषि क्षेत्रको दिगो विकास, जलवायु–मैत्री कृषि प्रणाली, लगानी प्रवर्द्धन तथा ज्ञान र प्रविधि हस्तान्तरणमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।

रेड नोटिसपछि कतारबाट पक्राउ परेका जनक राई नेपाल ल्याइए

जबरजस्ती करणी मुद्दामा फरार रहेका र इन्टरपोलको रेड नोटिस सूचीमा रहेका एक नेपालीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

पहिरो हटाएसँगै सात घण्टापछि खुल्यो कर्णाली राजमार्ग

बुधबार बिहानदेखि अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सेरावाडा खण्ड सात घण्टापछि पुनः सञ्चालनमा आएको छ।

संसद्मा सरकारका ९ नयाँ विधेयक, मन्त्रिपरिषद्बाट पेश गर्न स्वीकृति

सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित ९ वटा महत्त्वपूर्ण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्