२३ असार २०८१ आइतबार
image/svg+xml

बाघको संरक्षणमा नेपाल अग्रणी मुलुकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।

विश्व बाघ दिवसः बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ ।

बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

निकुञ्जले गर्‍याे बाघको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।

बस्तीनजिकै देखियो डमरुसहितको पाटेबाघ

टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।

सात वर्षमा ३० बाघ मरे

विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्। आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्।

२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने

पोखरा सांस्कृतिक सहर हो। यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन्। संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन्। पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रा लगायतका जात्राहरु हुने गरेका छन्। त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेर पनि बुढापाकाले भन्ने गरेका छन्। तिनै जात्रा मध्येको एउटा बाघजात्रा पनि हो।

उदयपुरमा लोपोन्मुख ध्वाँसे चितुवा फेला

खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।

नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने

कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ।निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो।

बाइस घण्टापछि महिलाको शव फेला (अपडेट)

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो।

महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघ नियन्त्रणमा लिइयो

कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।

बाघको आक्रमणबाट हेटौंडामा दुई घाइते

हेटौंडामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्। बुधबार बिहान बाख्रा चराउन गएका हेटौंडा–१५ रातोमाटे सयफुटका दुईजनालाई बाघले आक्रमण गरी घाइते बनाएको हो।

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्