४ वैशाख २०८१ मंगलबार

कर्णालीमा अबदेखि क्यूआर कोडबाट उजुरी

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन्।

पोखराका १६ पर्यटकीय गन्तव्यको कथा पाँचवटा भाषामा

पोखराका विभिन्न १६ वटा पर्यटकीय गन्तव्यमा क्यूआर कोड राखिएको छ। पोखराका ती १६ वटा गन्तव्य धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। पर्यटकले ती गन्तव्यमा राखिएका क्यूआर कोड स्क्यान गरेपछि ती गन्तव्यबारे सुन्न र पढ्न मिल्ने सामाग्री पाउनेछन्, त्यो पनि विभिन्न भाषामा। हालका लागि पाँचवटा भाषामा १६ वटा ठाउँको चिनारी क्यूआर कोडमार्फत दिनेगरि राखिएको छ।

तालबाराहीलाई प्रभुको क्यूआरकोड

प्रभु बैंकले फेवातालको बीचभागमा रहेको प्रशिद्ध धार्मिकस्थल तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्