३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

शाह सरकारले नियुक्त गरेका ६११ जनाको सूची सार्वजनिक, कुन निकायमा कति छन् ?

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ।

प्रदेश सरकारका चार एमाले मन्त्रीद्वारा राजीनामा

एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन्।

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा ११० सिट वृद्धि, अन्यमा कति ?

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ।

स्वास्थ्य बिमाबाट भिटामिन ‘डी’ र ‘बी’-१२ को परीक्षण नगराउन बोर्डको चेतावनी

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई तोकेको बाहेकका परीक्षण नगर्न चेतावनी दिएको छ।

लगातार सातौं कारोबार दिन नेप्सेमा सुधार, कारोबार रकममा पनि वृद्धि

१३ उपसमूहमध्ये शुक्रबार ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ।

सात वर्ष पुरानो क्लबको यस्तो घटना सम्झेर भावुक भइन् अभिनेत्री उषा रजक

विश्वास गरेको साथीले आफ्नो पेय पदार्थमा नशालु पदार्थ मिसाइदिएको र त्यसपछि आफूले गम्भीर असर भोग्नुपरेको उनले सात वर्षपछि खुलाएकी हुन्।

सर्लाहीमा घुमुवा प्रहरीको मिलेमतोमा जुवाको खाल र तस्करी !

सर्लाहीमा घुमुवा प्रहरीको सेटिङमा तस्करी र जुवा सञ्चालन भइरहेको तथा रौतहटको गौर भन्सार क्षेत्रमा दिउँसो सर्वसाधारणमाथि कडाइ गरिए पनि रातिको समयमा वैकल्पिक नाकाबाट सामान ओसारपसार हुने गरेको स्थानीय स्रोतको दाबी छ ।

परराष्ट्रमन्त्री खनाल र ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीबिच भेट

भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बाढीपीडितलाई मासिक १५ हजार राहत दिने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट अति प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

मक्काको मस्जिदमा अनैतिक कार्य, दुई जनाले पाए मृ`त्युदण्डको सजाय

गृह मन्त्रालयका अनुसार अपराधको गम्भीरता, मस्जिदको पवित्रताको उल्लंघन र घटनाको परिस्थितिलाई ध्यानमा राखेर अदालतले यस्तो फैसला गरेको हो।

निर्माताले आफैँ फिल्मको टिकट काट्ने प्रवृत्ति बढे अबको एक वर्षमै सिने उद्योग बन्द हुन्छ: ज्ञानेन्द्र देउजा

यो प्रचारको शैली हुन् सक्छ, तर यो प्रवृत्तिले भित्रभित्रै सिनेमा उद्योगलाई नै खोक्रो बनाउने काम गर्छ।

वीर अस्पतालका ५० अस्थायी कर्मचारी दशैंभत्ताबाट वञ्चित

वीर अस्पतालका फार्मेसी, प्रयोगशाला र डेन्टल विभागमा कार्यरत ५० जना अस्थायी कर्मचारीले दशैंभत्ता नपाएको गुनासो गरेका छन् ।

काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु, साँघुरा गल्लीमा छिटो उद्धार गरिने

काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्