राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश बहुमतले स्वीकृत
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ बहुमतले स्वीकृत भएको छ । संसदमा पेश भएको उक्त अध्यादेश बुधबार बहुमतले स्वीकृत भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरलेले उक्त विधेयकलाई स्वीकृति दिन संसदमा प्रस्ताव गरेका थिए ।