२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उद्योगले हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी विधेयक पारित

कुनै कम्पनीले हदबन्दीभन्दा बढी जग्गा लिएमा बिक्री गर्न पाउने व्यवस्था राखेर भूमि विधेयक विधेयक पारित भएको छ । नेपाली कांग्रेस विपक्षमा उभिए पनि विधेयक बहुमतले पारित भएको हो । राष्ट्रियसभाबाट मंगलबार पारित भएको भूमिसम्बन्धी(आठांै संशोधन) विधेयकले कम्पनीले उद्योग चलाउने नाममा हदबन्दी भन्दाबढी जग्गा लिएर बिक्री गर्न पाउने भएका छन् ।

आर्चरीका लागि मैदानको चिन्ता

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आर्चरीको कम्पाउन्ड र रिकर्भ दुवै इभेन्टमा गरी १६ खेलाडी छनोट गरिएको छ।

बायर्न भिएआरले अंक बाँड्न बाध्य

भिडियो सहायक रेफ्री (भिएआर) सहयोगी बन्दा लिपजिगले शनिबार भ्रमणकारी टोलीविरुद्ध अंक खोस्न सफल भएको हो। सुरुआती अग्रता बनाएको बायर्न पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली लिपजिगलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो। यसअघि तेस्रो मिनेटमा नै रोबर्टो लेवान्डोवस्कीले गोल गर्दा भ्रमणकारी टोली बायर्नले सुरुआती अग्रता बनाउन सफल भएको थियो।

त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य

जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिएको छ। ४० पुरुष र १० जना महिला गरी ५० जना अटाउने कारागारमा हाल दुई सय १२ जना कैदीबन्दी रहेको कारागारले बताएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरू त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य छन्।

गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान सञ्चालन गरौंः विष्णु पौडेल

महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी परिचालनमा केन्द्रित हुन पनि सचेत गराए।

विशाखापट्नमको विकल्प धमरा बन्न सक्ने

नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।

प्रस्ताव पेस गर्ने समय एक साता

लगानी बोर्डले राष्ट्रिय गौरवको ७६२ मेगावाट क्षमताको जलायशयुक्त तमोर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न दुई कम्पनीसँग सिलबन्दी प्रस्ताव माग गरेको छ।

बन्दी आदानप्रदान गर्न युक्रेन र रुसीच ऐतिहासिक सहमति

रुसबाट रिहा भएर घर फर्किएका युक्रेनी नागरिकलाई स्वागत गर्न विमानस्थलमा रहेका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, ‘यो तनावग्रस्त युद्ध अन्त्य गर्नका लागि हामीले सबै कदम चाल्नुपर्छ।’ उता, रुसले भने आफ्ना नागरिक स्वदेश फर्र्किएकोमा गर्व लागेको बताएको छ।

फेरि अनसन बस्दै गंगामाया

'न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ। बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।'

हत्यारालाई कारवाहीको माग गर्दै जलेश्वर बन्द

हत्यारालाई कारवाहीको माग गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर बजार शुक्रबार दिन भरि बन्द गरिएको छ।

सिमा कार्यालय बन्द भएको विषयमा प्रशासन चासो

खुम्बुपासाङल्हमू गाउँपालिका–५ नाम्चेमा अवस्थित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द भएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द

युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ ।

केवलकार बन्द हुने

यहीँ भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो।

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्