१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:३४ अपराह्न

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।

प्रदेश १ मा ३ सय ९३ संक्रमित थपिए

मोरङमा १ सय ४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेर्हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशले प्रांगारिक कृषि दिवस मनाउने

अर्गानिक कृषिको आधार खडा गरी अर्गानिक प्रदेश बनाउने योजनालाई सघाउ पुर्‍याउन कर्णाली प्रदेश सरकारले आगामी वर्षदेखि हरेक वर्ष प्रांगारिक कृषि दिवस मनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशभरि प्रत्येक फागुन ६ गते प्रांगारिक कृषि दिवस मनाउने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्