coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बालसुधार गृहलाई विद्यालयको अनुमति दिन परमादेश

बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

दाङ क्रिकेट लिग फाइनल आज : दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्दै

दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल खेल आज हुँदै छ। खेल दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।

दाङ क्रिकेट लिग : दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा

दाङ क्रिकेट लिगको दाेस्रो संस्करणको फाइनलमा दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्ने भएका छन्।

निःशुल्क औषधी वितरणमा लापरबाही

गाउँपालिकाले आफ्नो तर्फबाट रकम छुट्याएन। फलतः संघीय सरकारबाट मात्रै आएको रकमले खरिद गरेको औषधीले स्थानीयको मागलाई थेग्न सकेन।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

द्वन्द्वपीडित विद्यार्थीको छहारी बन्याे ‘सहिद विद्यालय’

दाङको तुलसीपुर– १७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा दसबर्से जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरी अध्ययनरत छन्।

वडा कार्यालयमा स्तनपानकक्ष

कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।

रड प्रहार गरेर श्रीमतीको हत्या

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो।

'मेरो घर नेपाल हो, म अहिले युक्रेनको कब्जामा छु'

दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्‍यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

सल्यानमा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

ग्यास विस्फोटबाट घाइते कुसुमलाई काठमाडौं लगियो

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहचौरास्थित कृषि बिउँ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ः४० बजे ग्यास लिक भई विस्फोट हुँदा कुसुमसहित दुई जना घाइते भएका थिए।

तुलसीपुर उपमहानगरकै जग्गा अतिक्रमणमा

उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ। जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ। उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ ९घ० ८१२ मा त्यसरी अतिक्रमणमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्