महेश बस्नेत भन्छन्- सुधार गृहमा राख्नुपर्ने खरानी ग्याङ
कालो पहिरनमा सजिएका प्रधानमन्त्रीले दुई मन्त्रीलाई बीचमा राखेर अँगालो हालेको उक्त पोस्टले चर्चा पाइरहेका बेला नेकपा एमालेका सचिव महेश बस्नेतले भने तस्बिर प्रति व्यङ्ग्य गरेका छन्।
कालो पहिरनमा सजिएका प्रधानमन्त्रीले दुई मन्त्रीलाई बीचमा राखेर अँगालो हालेको उक्त पोस्टले चर्चा पाइरहेका बेला नेकपा एमालेका सचिव महेश बस्नेतले भने तस्बिर प्रति व्यङ्ग्य गरेका छन्।
सेल्निकका अनुसार अहिले अमेरिकाको सबैभन्दा ठूलो चिन्ता इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा गम्भीर रूपमा वार्ता नगर्न सक्ने सम्भावना हो।
प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।
एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजनालाई पूर्वी नेपालकै पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वीडेनका लागि विश्वकपमा डेब्यू गरेका २२ वर्षीय खेलाडी यासिन अयारीले ट्युनिसिया विरुद्ध दुई गोल गरे। तर, उनले त्यो क्षणमा खुसि मनाउन सकेनन्।
स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए ।
सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।
सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ निर्यात गर्ने विषयमा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव दिएका छन्।
नेकपा एमालेका सांसद डा.अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका छन्।
शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् ।
बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय, धादिङ तथा बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय, काँकरभिट्टा–झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको छ।
राष्ट्रिय सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ।