११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा विवाद: बल ओलीको ‘कोर्ट’मा

पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले अपनाउने रणनीतिमा भर पर्ने निष्कर्ष खुमलटार भेलाले निकालेको छ।

प्रधानमन्त्रीको राजीनामा माग

बैठकमा ओली दाहालबीच सवालजवाफ नै भएको थियो। दाहालले प्रधानमन्त्रीले आफूले काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुवैको लोकप्रियता खस्काउने अनि जनस्तरबाट उठेका आवाज सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए।

चौबाटोको नेकपा, कता हिँड्ने ?

विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।

कर्मचारी नेताले उपसचिव कुटे

नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका छन्।

सरकार विप्लवप्रति कडा

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ।

नेकपा दोलखामा नेतृत्व लिन दौडधूप

केन्द्र सकेर जिल्ला कमिटी एकिकरण गर्दै पुनर्गठन गर्ने तयारीमा लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला नेतृत्वमा पुग्नका दोलखामा नेताहरूबीच रस्साकस्सी सुरु भएको छ।

सत्ता र प्रतिपक्षबीच दूरी बढ्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दूरी बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्