२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आठ मतदाता, नौ जना निर्वाचित

आठ जना मतदाताबाट नौ जना निर्वाचित भए भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ। तर, भक्तपुर जिल्ला समन्वय समितिमा आइतबार यस्तै भएको छ। नौ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुखसहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

भक्तपुर जिल्ला समन्वय समितिमा आठ मतदाता, नौ निर्वाचित

आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भए भने सुन्दा तपाईलाई आश्चार्य लाग्न सक्छ, तर भक्तपुरको जिल्ला समन्वय समितिमा आइतबार यस्तै भएको छ। आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भएका छन्।

तनहुँको जिसस प्रमुखमा शान्तिरमण वाग्ले निर्वाचित

जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका शान्तिरमण वाग्ले निर्वाचित भएका छन्। सर्वसम्वतरुपमा नेतृत्व चयनमा राजनितीक दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको हो।

माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउन पहल गर्ने प्रस्ताव पारित गरेको छ। पार्टी सचिवालयको विस्तारित बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य अजेन्डा बनाउने निर्णय गरेको हो। विस्तारित बैठक शनिबार सम्पन्न भएको छ।

आइएलओ सञ्चालक समितिको सहायक सदस्यमा नेपाल निर्वाचित

अन्तरार्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा नेपाल निर्वाचित भएको छ। आइएलओअन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि आज निर्वाचन भएको थियो।

साझा पार्टीद्वारा नवनिर्वाचित मेयर–उपमेयरलाई शुभकामना

रविन्द्र मिश्रको संयोजकत्वमा रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिँदै साझा पार्टी जनताको विकल्पको पार्टी रहेको तर्क गरेको छ ।

काठमाडाैँका नवनिर्वाचित मेयर भन्छन्, 'तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन'

काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताएका छन् ।

पाँच हजार दुई सय ५३ महिला निर्वाचित

स्थानीय तहको निर्वाचनमा आरक्षणसहित खुला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिति बढेको छ। पहिलो चरणको चुनावको मतपरिणामअनुसार गाउँपालिका र नगरपालिका प्रमुखमा १२ जना, उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन्।

निर्वाचित–प्रतिद्वन्द्वीबीच राजनीतिक सद्‍भाव

चौतारा–साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिसहित प्रमुख अमानसिंह तामाङ र उपप्रमुख जानुका पराजुली पदभार सम्हाल्न बुधबार नगर कार्यालय जाँदै थिए।

एक मत बढी ल्याएर एमालेका लोहनी निर्वाचित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित भएका छन्।

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर निर्वाचित

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहरा मेयर पदमा निर्वाचित भएका छन् । उनी ९३२६ मतसहित विजयी भएका हुन भने नेपाली काँग्रेस उम्मेदवार श्रीराम थापाले ७७५७ प्राप्त गरेका छन् ।

तालिम दिनुपर्छ नवनिर्वाचितलाई

प्रजातन्त्र पुनस्र्थापनापछि भएका दुईवटा स्थानीय चुनावमा हेटौंडा नगरपालिकाका मेयर बनेका डोरमणि पौडेललाई स्थानीय निकाय सञ्चालनका हिसावले उत्कृष्ट मानिन्छ । नगरपालिका संघका अध्यक्षसमेत रहेका पौडेल स्थानीय तह पुनर्संरचना आयोगका सदस्यसमेत थिए । पौडेलले स्थानीय तहबारे आफ्नै निवास हेटांैडामा यसरी बताए नागरिकका मणि दाहाललाई ः

सिन्धुलीको गोलन्जोरमा काँग्रेस निर्वाचित

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।

पत्रकार न्यौपाने हेटौंडाको वडा अध्यक्ष निर्वाचित

हेटौँडा उपमहानगरपालिका १ को वडा अध्यक्षमा पत्रकार सविन न्यौपाने बिजयी भएका छन्। उनी हेटौँडाबाट प्रकाशित हुने साझाकुरा दैनिकका प्रकाशक/ सम्पादक हुन्। काँग्रेस निकट नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व सहसचिव समेत हुन्।

फ्रान्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण सम्पन्न

फ्रान्सका नव निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोंको सपथ ग्रहण आइतबार एक समारोहकाबीच सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्