coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ:ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरूको लहर चलेको बताएका छन्।

कोशी नाम पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिहरूको माग

कोशी नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले कोशी नाम पुनर्विचार गर्न माग गरेको हो।

२०७४ को निर्वाचन मुद्दा बल्ल खारेज

सर्वोच्च अदालतले निर्वाचन आयोगविरुद्ध २०७४ सालदेखि विचाराधीन रहेका रिट निवेदन बुधबार खारेज गरेको छ।

‘कर्णाली उत्सव’आजदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ।

माओवादीको हैसियत नभए पनि प्रधानमन्त्रीका लागि दाबी छः महरा

नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको प्रवक्तासमेत रहेका महराले यसका लागि आवश्यक छलफलसमेत भइरहेको बताए।

‘गम्भीर छलफल हुनुपर्ने अवस्थामा’

राष्ट्रपतिले सन्देशमा उल्लेख गरेको विषयलाई कुनै वास्ता नगरी प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समितिमा नै नपठाई नागरिकता विधेयक सदनबाट पारित गराउनुले राष्ट्रपतिको सन्देशको अपमान गरेको र यसले लोकतन्त्रलाई नै उपेक्षा गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले तीव्र असन्तुष्टि जनाएको छ।

नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।

कूटनीतिको पासो

चीनका लागि नेपाली राजदूत बनेर माओसँग मित्रता गरेका तत्कालीन परराष्ट्रमन्त्री रणधीर सुब्बा बारम्बार भन्थे, 'घरभित्रै एकता भएन भने राष्ट्र भाँडिन्छ। कूटनीतिको पासो कसिँदै जान्छ।'

सुत्केरीको मृत्यु शोक न सुर्ता

‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवर्द्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’

नेपालमा निर्वाचन पद्धति र यसका चुनौतीहरूको पुनरावलोकन तथा विश्लेषण

नेपालमा हामीले गरेको अभ्यासका बारेमा कुरा गर्दा यो पनि बिर्सनुहुन्न कि अरू कतिपय विकसित लोकतान्त्रिक मुलुकहरूमा पचासौँ वर्षको अभ्यास र अनुभव उनीहरूसित भए पनि उनीहरूको निर्वाचन पद्धतिमा एक किसिमको जडता र अपरिवर्तनशीलता छ भने उनीहरूले गर्न नसकेका परिमार्जन र परिवर्तनका कतिपय पक्षहरूलाई हाम्रो निर्वाचन पद्धतिले अंगिकार गरेको छ।

पाको उमेरमा जवान ऊर्जा

वृद्धावस्थामा समेत मानसिक तथा शारीरिकरूपले सबल बन्ने इच्छा सबैको हुन्छ, सत्यमोहन जोशी जस्तै शताब्दी पुरुष बन्ने चाहना धेरैको हुन्छ। तर लक्ष्य भेदनकालागि योगदान र समर्पणको जरुरी पर्छ।

विश्व नेतृत्वका लागि चीनको पालो

विगत ४० वर्षमा विश्वव्यापीकरणको फाइदा अन्य देशको तुलनामा चीनले अत्यधिक लिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको डरलाग्दो आक्रमण हाल जारी रहेको सन्दर्भमा शान्ति र मानवताको पक्षमा उभिएर विश्वव्यापी नेतृत्व प्रदर्शन गर्ने अपूर्व र अत्यावश्यक अवसर चीनले पाएको छ।

निजगढ विमानस्थलको मुद्दा नटुंगिँदा अन्योल

निजगढको वन मासेर विमानस्थल बनाउने सरकारी निर्णय कार्यान्वयन भए त्यसबाट दीर्घकालीन अपूरणीय क्षति हुने दाबी रिटमा गरिएको छ। सरकारले विमानस्थल बनाउन रूख काट्न नपाउँदा दुई वर्षदेखि सर्वोच्चको निर्णय कुरेर बस्नुपरेको छ।

अमेरिका–चीन व्यापार युद्ध र भारत

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्