८ वैशाख २०८१ शनिबार

प्रधानमन्त्री सुरूङभित्रै सोफामा बसेकाेप्रति पाण्डेको टिप्पणी: हामीले खोजेको नेता यस्तै हो !

विवेकशील साझाका नेता मिलन पाण्डे प्रधानमन्त्री पुष्पकमल दाहाल सुरूङभित्रै सोफामा बसेकाेप्रति टिप्पणी गरेका छन्।

क्षेत्र नं. ९ मा पनि म अहिले प्रतिगमनविरुद्ध नै लडिरहेको छु: मिलन पाण्डे

संविधान मिच्दा र संसद् विघटन हुँदा कृष्ण गोपाल श्रेष्ठले प्रतिगमनको समर्थन गरेको र नागरिकको मतको अपमान गरेको उनको भनाइ थियो। उनले ओम्नी काण्ड हुँदा, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारमा उनको मौनता स्मरण गर्न उपस्थित नागरिकहरूलाई अनुरोध गरेका थिए।

माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राप्रपाका देवेन्द्र प्रधानसँग निर्वाचन बहस

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस।

मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिँदै

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिने भएका छन्।

विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप पुनर्गठन गर्छौं: मिलन पाण्डे

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेला मार्फत पुनर्गठन गर्ने बताएका छन्।

‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकलाई साक्षी राखेर गरेको पार्टी एकीकरणको मर्म नमार्न अध्यक्ष रवीन्द्र मिश्रलाई आग्रह गरेका छन्।

विभाजनको संघारमा विवेकशील साझा

बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।

रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति पाण्डेको आपत्ति

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।

ओलीप्रति मिलन पाण्डेको कटाक्षः सबै कुरा गयो, तर ढिपी र अहम् गएन

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै कुरा गुमे पनि ढिपी र अहम् नहटेको भन्दै कटाक्ष गरेका छन्।

ओली ब्रो, फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि, तिमी पनि 'तिमी' कै लायक छौंः मिलन पाण्डे

ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

केपी ओली पुस्तालाई विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ : मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देश, संविधान र लोकतत्रको भलाईका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर जनतासँग माफी माग्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्