७ वैशाख २०८१ शुक्रबार

लिबियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ।

लिबियामा मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने, मानवीय सहयोग आह्वान

लिबियामा डेनियल आँधीसँगै परेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने अनुमान गरिएको छ।

लिबियामा विनाशकारी आँधिका कारण २ हजारभन्दा बढीको मृत्यु

पूर्वी लिबियाली सरकारका अनुसार हालसम्म आँधि, भू–स्खलनमा परी २ हजारभन्दा बढीको मृत्यु भएको र हजारौं मानिस बेपत्ता रहेका छन्।

इजरायली विदेशमन्त्रीलाई भेटेपछि लिबियाकी विदेशमन्त्री निलम्बनमा

लिबियाका विदेशमन्त्री नजला मंगोसले इजरायलका विदेशमन्त्री एली कोहेनसँग अनौपचारिक भेट गरेपछि उनलाई पदबाट निलम्बन गरिएको हो ।

लिबियामा भएको पछिल्लो झडपमा १२ को मृत्यु, ८७ जना घाइते

सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएकाे त्यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ।

डुङ्गा दुर्घटनामा मालीका २२ आप्रवासीको निधन

लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ। सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ।

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए। मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एक जना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए।

लिबियामा जारी द्वन्द्व अन्त्य गर्ने सहमति

जर्मनीको बर्लिनमा आइतबार सुरु भएको लिबिया सम्मेलनमा त्यहाँ लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने विषयमा सहमति भएको छ।

हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिए

लिबियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिएका छन्। शनिबार अबेर राजधानी त्रिपोलीस्थित सैनिक विद्यालयमा भएको आक्रमणमा परी ती विद्यार्थी मारिएको बताइएको छ।

लिबियामा बालबालिका हत्याको युनिसेफद्वारा निन्दा

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ।

दुर्घटनामा एक हजार चारसयको मृत्यु

लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी एक हजार चारसय भन्दा बढीको मृत्यु भएको छ।

लिबियाबाट २ सय अवैध आप्रवासी फिर्ता

लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २ सय जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ।

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ

पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन्। उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्