१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाल्यो विद्युतीय गाडी

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी भित्रिन थालेका छन् । यो बन्दरगाहमा असार १४ गतेदेखि भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका हुन् ।

भन्सार जाँचपासपछिको परीक्षण सीमा घटाउन माग

‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन बढीमा १एक वर्षको समय सीमा कायम गर्नुपर्छ,’ मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले भने, ‘मुद्दामा गएका पैठारीलाई छिट्टो छिनोफानो गर्न जरुरी छ।

भन्सारले जाँचपास गरेको सामान प्रहरीले रोकेको गुनासो

निषेधाज्ञाका बेला सरकारी निकायबीच समन्वय नहुँदा आयातित सामान अलपत्र परेको आयातकर्ता व्यवसायीले गुनासो गरेका छन् ।

व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्