संसद्मा आज पनि हर्क साम्पाङले प्लेकार्ड देखाएर गरे विरोध
श्रम संस्कृति पार्टी अयक्ष एवं सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकको सुरु मै विरोध गरेका छन्।
श्रम संस्कृति पार्टी अयक्ष एवं सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकको सुरु मै विरोध गरेका छन्।
भारतको दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली-एनसीआर) मा यातायात र ट्याक्सी युनियनहरूले तीन दिने हडताल सुरु गरेका छन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ।
टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ।
हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ।
पालिकाले पहिलो चरणमा ३५ अपाङ्गता भएका र उनीहरुका सहयोगी गरी ५६ जनालाई विपद्का समयमा पूर्वसूचना कसरी लिने भनी जानकारी दिएको हो।
नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ।
प्रतिनिधिसभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्।
समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाउने आशंका व्यक्त गरेका छन्।
सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा) को नेतृत्व गरिरहेका छन्।
युरोपस्थित नेपाली चिकित्सकहरूले गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकहरूको प्रमाणपत्र दर्ता प्रक्रिया संशोधन गर्न माग गरेका छन्।
कुनै पनि राष्ट्रको विकास र समृद्धिको मेरुदण्ड भनेको त्यहाँको शिक्षा, अनुसन्धान र नवप्रवर्तन हो।