३० वैशाख २०८१ आइतबार
image/svg+xml

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाकाे लागि अस्पताल भर्ना हुँदै

काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। भट्टराई आजै अस्पताल भर्ना हुने बताइएको छ। उनकाे शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ।

पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि आज भारत जाँदै

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्। उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्