१६ चैत्र २०७९ बिहीबार

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ।

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ।

जनकपुरमा जनआवाज आन्दोलन: दलित सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

चुरे तथा वन जंगल संरक्षण अभियानले आज जनकपुरधाममा हजारौं दलित सुकुम्बासी उतारेर प्रदर्शन गरेको छ।

बानेश्वरमा सुकुम्बासीहरुको प्रदर्शन

स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।

सुकुम्बासीहरु भन्छन्: अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन्।

वैकल्पिक व्यवस्था गर्न सुकुम्बासीको आग्रह

बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन्।

उठिबासको त्रास बन्द गर भन्दै काठमाडौंमा सुकुम्बासीको प्रदर्शन (फोटोफिचर)

उठिबासको त्रास बन्द गर भन्दै काठमाडौंमा सुकुम्बासीको प्रदर्शन गरेका छन्। सरकारले आफूहरूको उठिबास लगाएको भन्दै सोमबार उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

अव्यवस्थित बसोबासीका बस्ती नहटाउन अखिल नेपाल किसान महासङ्घकाे माग

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी, काठमाडौँले सिङ्गो देश निर्वाचनमा होमिएका बेला काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने १० दिने सूचना प्रकाशन गरेको थियो।

बस्ती खाली गर्न भनेपछि आन्दोलनमा सुकुम्बासी (फोटोफिचर)

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका मानिसहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

वागमती करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटमप्रति सुकुम्बासीहरुको असन्तुष्टी

सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टी जनाएका छन्।

सुकुम्बासी भन्छन्– हामीले लालपुर्जा कहिले पाउने?

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए। आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे।

सुनसरी-१ मा सुकुम्बासी नेता कुमार कार्कीको स्वतन्त्र उम्मेद्वारी घोषणा

उनले ‘इमान्दारिता र शुद्धता: पाँच बर्ष, पाँच प्रतिवद्धता’ नारासहित उम्मेद्वारी घोषणा गरेका हुन्।

धरानमा सुकुम्बासीहरुलाई धनीपुर्जा दिन जग्गा नापचाज कार्य सुरु

‘तीन पुस्ता भइसक्यो, यहाँ बसेको। हामीले निरन्तर राज्यसँग लडिरहेका छौं। यसपाली जग्गा नापजाँच कार्य नै सुरु भएकोले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको छ,’ उनले भनिन्।

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्