४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काम चलाउ सरकारले प्रदेश प्रमुख बर्खास्त र नियुक्तिजस्ता काम गर्नै मिल्दैन : कांग्रेस

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा भएको प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिको विरोध गरेको छ। सरकारले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकोप्रति कांग्रेसले विरोध जनाएको हो।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले रत्नपार्कमा सभा गर्दै

नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कमा प्रतिनिधि सभा विघटनको विरोधमा आज एक सभाको आयोजना गरेको छ।

'लोकल रक्सी' नष्ट गर्दा सांसदकै बिरोध

खोटाङमा घरेलु रक्सी जफत गरेर नष्ट गरिएकोमा आदिवासी जनजाती समुदायले चौतर्फी बिरोध सुरु गरेका छन्।

मलंगवामा व्यापारीको जुलुस

सरकारले मुलुकभर साउन १ गतेदेखि लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस), कामदारले अनिवार्य प्यान नम्बर बनाउनु पर्ने, कामदारलाई बैंकमार्फत भुक्तानी गर्नुपर्नेलगायत व्यवस्था विरुद्ध उद्योग वाणिज्य संघ मलंगवाको आयोजनामा विरोध जुलुस प्रदर्शन भएको हो।

खेल क्षेत्रलाई राज्यले नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विज्ञहरुको विरोध

उनले सरकारले जे भन्यो त्यही मान्नुपर्छ भन्ने उद्देश्यका साथ विधेयक ल्याईएकाले जस्ताको त्यस्तै पास भएमा समग्र खेलाडी र खेल क्षेत्रका लागि विधेयक 'कागलाई बेल पाक्यो हर्ष न विस्मात’ को रुपमा रहने बताए।

मिडियालाई नियन्त्रण गर्न खोज्नु सरकारको कमजोरी

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको लडाईँमा रहेको नेपाली मिडियालाई दुई तिहाईको कम्यूनिष्ट सरकारले आफ्नो सत्ता टिकाउन र आफ्नो गलत काम लुकाउन नेपाल मिडिया काउन्सिल ऐन ल्याएको सञ्चारसम्बद्ध व्यक्तिहरुले टिप्पणी गरेका छन। रिर्पोट्स क्लब नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा सहभागी सञ्चार सम्बद्ध व्यक्तिहरुले सत्ता टिकाउन मिडियालाई नियन्त्रण गर्न खोज्नु सरकारको कमजोरी भएको बताए।

संविधानविरोधीलाई छाडिन्न : गृहमन्त्री थापा

सरकारले राष्ट्रिय सुरक्षा चुनौती पन्छाउँदै सुरक्षा व्यवस्था सुधार गरेको दाबी गर्दै भ्रष्टाचार, अनियमितता, गुण्डागर्दी रोक्न लागि परेको गृहमन्त्री थापाले बताए। ‘देशको एकता, शान्ति, अखण्डताको चुनौतीलाई आधारभूत रुपमा समाधान गरेका छौं,’ उनले थपे, ‘संविधान र राज्यविरोधी समूह, तत्वको असुरक्षा र अस्थिरता पैदा गर्ने कोसिस नियन्त्रण गर्न सरकार सफल भएको छ।’

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसँग भएको सम्झौता विपरित बलजफ्ती राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको र आफ्ना नेताको नाममा रहेको अस्पताललाई खारेज गर्न खोजेको भन्दै माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रदर्शनमा सहभागिताका लागि बैठकले अपील समेत गरेको छ।

कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

विभिन्न सातवटा प्राविधिक संस्था सम्मिलित प्राविधिक सञ्जाल नेपालले सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गरेको छ ।

विराेधसभालाई सशक्त बनाउने एमाले निर्णय

प्रमुख प्रतिपक्ष एमालेले पुस २२ गते एमालेसहित नौ राजनीतिक दलहरुको आयोजनमा हुन लागेको प्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ। आइतबार बसेको एमाले जनवर्गिए संगठनकाे बैठकले पुस २१ गते दस हजार मोटरसाइकल र्याली निकाल्ने जनाएकाे छ।

संशाेधन प्रस्तावकाे विराेध गरेकाे भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउदै कांगेस, माओवादी केन्द्र र मधेसी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीको पुत्ला दहन गरेका छन्।

माअाेवादीलाई अर्थमन्त्रीकाे प्रश्न : आफैंले ल्याएको बजेटको विराेध किन?

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको कुर्सी खाली नदेख्दा आफूलाई निकै खुसी लागेको बताए। शुक्रबारको संसद बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। संविधान घोषणा लगत्तै केही आलोचना र असहमतिका स्वरहरु सुनिन थाले पनि त्यसलाई सहमतिमा बदल्न गरिएकाे प्रयासले अहिले सबै दल एउटा सहमतिको विन्दुमा आइपुगेको संसदमा सबै दलका सांसदहरुको पूर्ण उपस्थितिले प्रस्ट पारेको उनले बताए।

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा साेमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्