१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्। प्राय अस्पतालमा निःशुल्क पाइने औषधी पनि छैन। सरकारी अस्पतालमा उपचार नपाएपछि बिरामी भने महँगोमा निजीमा उपचार गराउन बाध्य छन्।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली दक्षिण कोरिया प्रस्थान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन्। ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कोरिया प्रस्थान गरेका हुन्।

पाखैभरी स्याउ फलेको देख्न पाइयोस्ः मन्त्री केसी

कर्णाली प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले जिल्लामा खेर गइरहेको जमिनमा स्याउ खेती गर्नुपर्ने बताएकी छिन्। उनले यहाँ प्रत्येक बर्ष स्याउको उत्पादन बढिरहेको र गुणस्तरमा पनि ध्यान पुगेकोले समृद्धिको प्रमुख आधार नै स्याउ खेती बन्ने बताइन्। जिल्लामा स्याउ नै स्याउ फलेको देख्ने धोको पनि उनले सुनाइन्।

चिनियाँ सामानमा थप कर लागू

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धि सँगसँगै चीनसँगको वार्तालाई पनि निरन्तरता दिने बताएका छन्।

अवैध मालसमानसहित तीनजना पक्राउ

सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमानसहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको छ।

‘जनता आकर्षित गर्न सकिएन’

ओली नेतृत्व सरकार सबै क्षेत्रमा असफल भए पनि पार्टीले जनताको मन जित्नेगरी कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन्।

अमेरिका–चीन व्यापार युद्धले कर्णालीमा असर

विश्वका दुई ठूला अर्थतन्त्र राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध बढ्दै जाँदा नेपालमा प्रत्येक्ष असर परेको छ। परनिर्भर नेपालले सुन कारोबारमा पनि ठूलो मार खेप्नु परिरहेको छ। सुनचाँदी व्यवसायीहरूको धेरै व्यापार हुने तीजमा यही युद्धले आधा व्यापार घाटा भएको छ।

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

जनप्रतिनिधि निर्वाचित भएर आएपछि संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको दाबी गरे

समायोजनका कारण जिल्ला अस्पताल चपेटामा

समायोजनका कारण प्रदेशअन्तर्गत रहेका जिल्ला अस्पतालहरू चपेटामा परेका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये अधिकांशले संघ रोजेका कारण अस्पतालहरू चपेटामा परेका उनको भनाइ थियो।

'चिनियाँ सामानमा आइतबारदेखि नयाँ करहरु लागू'

विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ।

चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेपछि अन्तर बैंक एटीएम कारोबार बन्द

सिस्टम ह्याक गरेरकाठमाडाैँ - चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्