९ आश्विन २०८१ बुधबार
image/svg+xml

ओली–मोदी वार्ता, गतिरोध अन्त्य हुने विश्वास

सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।

टाँगाको घोडा र भारतको पट्टी

कतै हाम्रो सम्बन्ध भारतले दिँदै आएको अनुदानमा लुट्पुटिएको त हैन? भुटेको मकै दिएर मकैबारी हडप्ने जमिन्दारको कथा सार्थक हुन खोजिरहेको त छैन?

वीरगन्जमा नेपाल–भारत साहित्य महोत्सव

वीरगन्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव–२०१८ शुरु भएको छ। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक समारोहविच महोत्सव उद्घाटन गरे। महोत्सवमा नेपाल र भारतका दुई सय ५० साहित्यकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

भारतलार्इ शून्य भन्सार नदिन नेपालकाे प्रस्ताव

वाणिज्य सन्धिले द्विदेशीय व्यापारमा नेपाल र भारतलाई समान हैसियतमा राखेको छ। तर बलियो अर्थतन्त्र भएको भारतसँग आयातमूखी अवस्थामा रहेको नेपालले समानस्तर कायम गर्न सकिरहेको छैन। यसलाई पुनरावलोकन गर्नुपर्ने र आफूले केही संरक्षण पाउने गरी नयाँ सैद्धान्तिक आधार तय गर्नुपर्ने माग नेपालको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्