नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ।
हिजो राति उनलाई मुटु दुखेको होइन रहेछ, बरु उनकै दुई छोराले दूधमा विष मिसाएर खुवाएका रहेछन्!
फिफाले २०२६ विश्वकपको फाइनल खेल सकिएपछि पनि त्यसबाट आम्दानी गर्ने योजना बनाएको छ।
पाठ्यक्रम विकास केन्द्र (सिडिसी) ले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीकेन्द्रित युवामैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढाएको छ।
ओठ सिलाइदिएका कारण पीडित महिला बोल्न र खान नसक्ने अवस्थामा पुगेकी थिइन्।
चलचित्र ‘गौँथली’को शीर्ष भूमिकामा रहेकी सिम्रन आफ्नो चलचित्रको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक–सडक पुगिन्।
सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित एक बालकलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ।
स्विट्जरल्याण्डका ब्रेल एम्बोलो गलत पहिचानको लागि दण्डित हुने पहिलो खेलाडी बने।
ग्रीक मिडियाका अनुसार इन्जिनको कुनै भाग उछिट्टिएर झ्यालमा ठोक्किएपछि यो दुर्घटना भएको हुन सक्ने अनुमान छ। तर यसको आधिकारिक पुष्टि भएको छैन।
सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
विवाहपछि यो जोडी यही घरमा सरेका थिए। त्यसपछि आफ्नो फिल्म करियर अगाडि बढाउन शाहरुख मुम्बई गए। यसैकारण दुवैको यो घरसँग गहिरो भावनात्मक सम्बन्ध छ।
दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ।
अधिकारीहरूले सुरुमा स्थानीयलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका थिए भने पछि घटनास्थल सुरक्षित रहेको जानकारी दिए।