१९ वैशाख २०८१ बुधबार
image/svg+xml

न्यु डायमन्ड र एपिएफको विजयी सुरुआत

न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

न्यु डायमन्ड पहिलो खेलमै स्तब्ध

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकाल्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको छ।

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्दा पाँचौं सेटमार्फत मात्र नतिजा टुङ्गिए।

भलिबल च्याम्पियसिप: न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ।

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल: एपिएफ र न्यु डायमन्ड विजयी

नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतबार एपिएफले लुम्बिनी युनाइटेडलाई हराउँदै दोस्रो जित निकाल्दा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै पहिलो सफलता निकालेको हो। बलियो टोली एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो।

एपिएफ र न्यु डायमन्डको जित

टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संघर्षपूर्ण जित निकाल्दा नेपाल पुलिस भने न्यु डायमन्ड एकेडेमीसँग सोझो सेटमा पराजित भएको छ। एपिएफसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुँदै आर्मी क्लब प्रतियोगिताबाट बाहिरियो।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्