२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।

एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्।

भिगन भोजनकै भरमा सगरमाथा चढें: जोसेयर

पछिल्लो समय विश्वभरि मान्छले पशुपन्छीको प्रचुर मात्रामा शोषण गरेको र यसको असर प्रकृतिको सन्तुलनमा, मानव स्वास्थ्यमा पर्दै गएकाले भिगन अभियानमार्फत सन्तुलन कायम राख्ने प्रयास भइरहेको जोसेयरले बताए।

देशको अधिकांश भूभाग चट्याङसहित वर्षाको सम्भावना

आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ।

प्राथमिकतामा परेन मदन भण्डारी विश्वविद्यालय

जग्गा प्राप्तिलगायत प्रक्रियाका लागि प्रक्रिया अघि बढाउन अघिल्लो सरकारले आर्थिक वर्ष २०७७/७८ मा रु एक अर्ब ५५ करोड विनियोजन गरेको थियो। यसअघि विनियोजित रु एक अर्ब २० करोडबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको (विस्तृत अध्ययन प्रतिवेदन) डिपिआर तथा चित्लाङ्मा निर्माण हुने विश्वविद्यालयको एक क्लष्टर (इञ्जिनीयरिङ शाखा) को पूर्वाधार निर्माण सुरु गरिएको थियो।

अब एसइई कम उमेरकाले पनि दिन पाइने

यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।

देशका धेरै ठाउँमा मौसम सफा रहने

देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ।

शिक्षामा तीन क्षेत्रको सुधार एकैपटक: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए।

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

लामो समयदेखि मृगौला रोगबाट पीडित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। विश्वविद्यालयबाट अवकाश पाए पनि पछिल्लोसमय प्राध्यापक ध्रुवकुमारअनुसन्धानमुलक लेख एवं पुस्तकका साथै अखवारी लेखनमा पनि उत्तिकै सक्रिय थिए। सार्वजानिक जीवनमा भने उनी कमै सक्रिय थिए।

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।

फ्यान्टाको ‘कलरफुल हामी’

फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ को आयोजना गर्दै छ र यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीले जनाएको छ।

भुक्तानी प्रणालीमा डिजिटल क्रान्तिः निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो। रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो। दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे। तर, आज त्यो अवस्था छैन।

शिक्षा सुधारका लागि बजेट बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्