२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

फ्यान्टाको ‘कलरफुल हामी’

फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’को आयोजना गर्दै छ र यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीले जनाएको छ।

यो अभियानले मुख्य गरी मानिसको रंगीनतालाई उजागर गर्न खोजेको र जुनसुकै उमेर, लिंग, पेसा भए पनि हरेक मानिस आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् भन्ने सन्देश दिन खोजको छ।

यो क्याम्पेनमा दुई वटा नयाँँ टेलिभिजन विज्ञापन छन्, जसले मस्तीका रंगहरूसँग जीवनको आनन्दलाई अँगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकट करहरू र बाइक स्टन्टर्समार्फत चुलबुलेपनलाई देखाउन खोजिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ चैत्र २०७८ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App