१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ऐन उल्लंघन गरेपछि भुक्तानीमा समस्या

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ कार्यकक्षमा राखिएका सामानको अहिलेसम्म भुक्तानी भएको छैन।

सल्लाघारीमा निर्माण उपकरण प्रदर्शनी सुरु

भक्तपुरको सल्लाघारी मैदानमा आजदेखि तिन दिने निर्माण उपकरण तथा प्रविधि प्रर्दशनी सुरु भएको छ।

‘जनअपेक्षा अनुसार काम हुन सकेन’

नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छिन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन्।

नक्कली भूकम्प पीडितलाई रकम फिर्ता गर्न निर्देशन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्प पीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बन्धित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ।

‘नेपाल अब आर्थिक समृद्धिको यात्रामा’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन्।

प्राविधिककै कारण पुननिर्माणमा ढिलाइ

काभ्रेपलाञ्चोक जिल्लामा निजी आवास पुनर्निर्माणले गति लिन नसक्नुमा गाउँपालिका तथा नगरपालिकामा घर प्रमाणीकरणका लागि खटाइएका प्राविधिक (इन्जिनियर, सब–इन्जिनियर र असिस्टेन्ट सब–इन्जिनियर) हरु नै मुख्य कारक रहेको आरोप स्थानीय तहका जनप्रतिनिधिले लगाएका छन्।

९९ घरको एकीकृत बस्ती निर्माण स्थानीय तहबाट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घर–परिवारसम्मको एकीकृत बस्ती विकास गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

सिंहदरबारको पश्चिमी भाग पनि प्रबलीकरण गर्न सकिने

भूकम्पका कारण क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमी भागको पनि प्रवलीकरण(रेट्रोफिटिङ) गर्न सकिने देखिएको छ। उक्त भवनको उत्तर, पूर्व र दक्षिण भागमा भइरहेको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ।

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथको मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको सुरुआत यहीँबाट गरेका थिए।

सुरुङभित्रको जोखिमपूर्ण दैनिकी

गुलरिया नगरपालिका–१ बर्दियाका भीमबहादुर सुनार राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा संलग्न भएको सात महिना भयो।

मुलुकमा ३३९ वटा ऐन

राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिले गरेको अनुसन्धानमा मुलुकमा हालसम्म ३३९ वटा ऐन निर्माण भइसकेको तथ्याङ्क फेला पारेको छ।

साझा सूचीका कानुन निर्माणमा ढिलाइ

सरकारले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दासमेत साझा अधिकारका सूचीका कानून निर्माणमा चासो देखाएको छैन।

रानीपोखरीको मन्दिर गुम्बज होइन, ग्रन्थकुट शैलीमा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

संसदीय टोलीको हेलिकोप्टर ‘सर्भे’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको टोलीले सोमबार हेलिकोप्टरमार्फत निर्माणाधीन निजगढ विमानस्थलको ‘एरियल सर्भे’ गरेको छ।

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्