१ मंसिर २०८१ शनिबार
image/svg+xml

जोखिम बढेपछि जिल्ला प्रवेश नाकामा कडाइ

कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ। साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको छ । पहिलो दिन चारवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झारेका हुन् ।

पर्यटक तान्दै माझठानाका झरना

पोखरा महानगरपालिका वडा–२८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ। रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भएपनि सोमबारबाट मात्र सामग्री आयात हुने बताए। ‘बिहीबारदेखि सामग्री लोड हुन थालेको छ’, उनले भने, ‘सोमबारदेखि सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन्।’

लकडाउन अवधिमै बेलहिया नाकाबाट ५१ हजार बढिले गरे ओहोर दोहोर

लकडाउन अवधिमा रुपन्देहीको बेलहिया नाकाबाट ५१ हजार बढि नागरिकले ओहोर दोहोर गरेका छन् । नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक रुपमा नागरिकहरु स्वदेश फर्किने र बाहिरीने क्रम जारी छ ।

रसुवागढी नाका साताभित्र सञ्चालन

कोभिड–१९ का कारण बन्द रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।

चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्मै ल्याइदिने

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।

तातोपानीबाट सवा आठ अर्बको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्ब ८४ करोड रुपैयाँ मूल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री भित्रियाे।

तातोपानीबाट सवा आठ अर्बको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्ब ८४ करोड रुपैयाँ मूल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री भित्रिए।

तातोपानीबाट सवा आठ अर्व रुपैयाँको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्व ८४ करोड रुपैयाँ मुल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री भित्रिए । २०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत वर्ष जेठको १५ गतेबाट संचालनमा आएको थियो ।

रसुवागढी नाका सञ्चालनका लागि चीनले सहमति दियो

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चीनले नाका सञ्चालनका लागि सहमति दिएसँगै नाका खुल्ने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।

कालापानीमा सशस्त्रको नियमित गस्ती

सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्त्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती थालिएको हो ।

रसुवागढी नाका खोल्न व्यवसायीले पहल थाले

करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्