८ मंसिर २०८१ शनिबार
image/svg+xml

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताएका छन्।

आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौति सामना गर्नेगरी आउनुपर्छः पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन्।

मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस्ः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन: पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन्।

अर्थमन्त्रीले सांसदको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नुभएको छः पूर्व अर्थमन्त्री पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत ५ करोड रुपैयाँ दिने व्यवस्था गरेर सांसदहरुलाई अवमूल्यन गरेको बताएका छन्।

चुरे उत्खनन र विदेश निर्यात प्रस्तावको ‘जग’ के होः सांसद पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद तथा पूर्व अर्थ भन्त्री विष्णुप्रसाद पौडेलले चुरे क्षेत्रको उत्खनन र विदेश निर्यातको प्रस्तावको ‘जग’ स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

अर्थतन्त्रका सूचकहरु हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा छः सांसद पौडेल

नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

आर्थिक वृद्धिदर झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्छः सांसद पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झुर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताएका छन्।

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रति सरकार मौन बसेको भन्दै पौडेलद्वारा आक्रोश व्यक्त

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन।

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौंः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन्।

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकताः अर्थमन्त्री पौडेल

मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचारप्रसार सहयोग पु¥याउने भन्दै उनले भने, ‘देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ।’

राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछिकै नकारात्मकः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक नकारात्मक रहेको बताएका छन्।

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन्।

सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौति गर्न आवश्यक छः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन्।

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्