आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौति सामना गर्नेगरी आउनुपर्छः पूर्वअर्थमन्त्री पौडेल
पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन्।