२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटना अपडेटः मृतकमध्ये ५ को सनाखत, घाइते सबैको पहिचान खुल्यो

तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।

मृत्युदण्डको गलत बहस

आश्चर्यजनक ढंगले मृत्युदण्डको बहस आरम्भ भएको छ । लोकतन्त्रमा विश्वास गर्नेहरूले समेत भावनामा बहेर मृत्युदण्डको व्यवस्थागर्न माग गर्नुले समाजको चिन्तनस्तरलाई उदांग पारेको छ । अहिले जनधनको सुरक्षाको प्रमुख जिम्मेवारी लिएर बसेका गृहमन्त्रीले नै मृत्युदण्डका पक्षमा आफ्नो अभिमत प्रकट गरेपछि यो विषय गम्भीर हुन पुगेको छ।

सावधान! ढिस्कोमा परिएला

माटो खन्ने क्रममा गत शुक्रबार ढिस्कोले पुरिँदा उदयपुर रौतामाई गाउँपालिका–६ निकासकी मधुमाया रायमाझीको मृत्यु भयो। रायमाझीसँगै माटो खन्न गएका सुवास विक, तिलक कार्की र १२ वर्षीया बिसिना बस्नेत घाइते भए।

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली पुग्यो

खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ।

ढुङ्गा खसेर युवतीको मृत्यु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को सल्लेरी भिरमा ढुङ्गा खस्दा लागेर एक युवतीको मृत्यु भएको छ । सोही ठाउँकी १७ वर्षिया सलिना गुरुङको उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लैजाँदै गर्दा मृत्यू भएको हो ।

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजे बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

कावासोतीमा बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ।

डोजरले किचेर बालकको मृत्यु

जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्