२ मंसिर २०८१ आइतबार
image/svg+xml

विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणामा आनाकानी

संविधानत १ वर्षभित्रै घोषणा गरिनुपर्ने विशेष, स्वायत्त र संरक्षित क्षेत्र तीन वर्ष नाघिसक्दा पनि सरकारले अझै गरेको छैन।

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ ।

‘ओली भ्रमण सकारात्मक, नाका खोल्ने र पूर्वाधार विकास महेन्द्रकै पालामा भएका थिए’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन्।

स्मार्ट जमानाकाे स्मार्ट मेकअप

‘स्मार्ट गेटअप’ले नै व्यक्तित्व प्रदर्शन गर्छ । स्मार्ट हुन सुन्दरतामा निखार आउनुपर्छ । सौन्दर्यले हरेक व्यक्तिको ब्युटी र स्मार्टनेसमात्र नभएर कन्फिडेन्स लेबल पनि बढाउँछ।

बस दुर्घटनाका घाइतेलाई उपचारका लागि सहयोग

जेठ १८ गते पाल्पाको हुमिनमा भएको बस दुर्घटनाका घाइतेको उपचारका लागि आनन्द बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ।

प्रधानमन्त्रीलाई डा. भट्टराईको सुझाव, चीनसँग थप नाका खोल्नेबारे कुरा गर्नुस्

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको सन्दर्भमा १० बुँदे सुझाव दिएका छन्।

‘पूर्ण निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी रोकिँदैन’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्।

दुई दर्जनबढी आयोजनाका ठेकेदारलाई कारबाही सिफारिस

सम्झौता अनुसार तोकिएको समयमा काम नगर्ने जिल्लाका ठेकेदारहरुको सूची गृह मन्त्रालयमा पठाईएको छ। आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने ३० ठेकेदारलाई सहित अन्यको निर्माण व्यवसायी, ठेक्का रकम, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने समय सहितको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले पठाएको हो।

दर्ताबिनाका पसललाई अल्टिमेटम मात्रै

सरकारले बजार अनुगमनको क्रममा बिनादर्ता सञ्चालित फार्मेसी र औषधि पसललाई सामान्य निर्देशन मात्रै दिने गरेको पाइएको छ । अनुगमन अधिकारीहरुले त्यस्ता मेडिकल तथा औषधि पसलेलाई २४ घन्टे निर्देशन मात्रै दिएर छाड्ने गरेका हुन्।

तेस्रो ट्रायथलन च्याम्पिएन बने नेपाली सेनाका सुबेदी

तेस्रो ट्रायथलन च्याम्पिएनसिपको उपाधि नेपाली सेनाका हेमसागर सुवेदीले हात परेका छन्।

रसुवागढी नाकामा एक साताभित्रै एकिकृत भन्सारको निर्माण कार्य सुरु हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माणका लागि बाटो खुलेको छ।

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका २१ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको छ।

भारतमा आँधी र चट्याङबाट ४७ जनाकाे मृत्यु

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्