९ आश्विन २०८१ बुधबार
image/svg+xml

११ महिनामा १९४ वटा खाद्य नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालन

स्याफ्रु रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोले सडक पुरै लगेपछि ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको हो।

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।

११ महिनामा १ सय ९४ वटा खाद्य सामग्रीको नमूना परीक्षण

आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।

रसुवागढी नाकाबाट १० हजार सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।

फर्जी समितिद्वारा रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास

रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।

वीरगञ्ज नाका हुँदै बेचिन लागेका दुई युवतीको उद्धार

श्रीमान विदेशमा रहेका गोरखा माईती र घर तनहुँ भएकी रिमालाई उनकै आफ्नै आमाजु र आमाजुका श्रीमानले बेच्न प्रयास गरेको खुलेको छ।

एउटै गाउँमा कोरोनाकाे लक्षणसहितका दुई दर्जन बढी बिरामी

जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडमा कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन्। कोरोनासंग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए।

रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्कको आयात

आयात भएका सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनका अनुसार चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै मन्त्रालयमा पठाइने छ।

रसुवागढी नाकाबाट शनिबारदेखि अक्सिजन सिलिन्डर आयात हुने

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।

१० महिनामा १ सय ७३ वटा खाद्य सामग्रीको नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

सीमा नाकामा कडाइ

दोस्रो चरणको कोभिड १९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ।

भारतबाट १६ वर्षीया बालिकाको उद्धार

रीमालाई अन्तिम पटक खानेकुरा र बोतलमा पानी पिउन दिएको याद छ। त्यसपछि उनी बेहोस भइन् र आफू बिउँझिदा उनले आफूलाई बसपार्कको बेन्चमा एकलै पाइन्। उनी अरूलाई नदेखेपछि आतिन र उनी डराइन्।

भोजपुरका पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

चौहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्