६ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छः प्रधानमन्त्री

देशकै पहिलो टेलिभिजनले सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला नगर्न भने।

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नु छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।

एपिएफको फाइनल सम्भावना जीवितै

एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।

रक्षामन्त्री–बेलायती सेना प्रमुख भेटवार्ताः ब्रिटिस गोर्खाका समस्याबारे छलफल

नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक सन्डर्सले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्।

त्रिवि उपकुलपति मापदण्ड संसोधनको माग गर्दै सुमनाले गरिन् प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिनः प्रधानमन्त्री

सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।

अपराजित पुलिस फाइनलमा

सातौं खेलसम्म अपराजित नेपाल पुलिस क्लब सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शकः प्रधानमन्त्री

सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

दरबार हत्याकाण्डको छानबिन हुन्छ: प्रधानमन्त्री

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन्।

बन्द रहेका उद्योगहरु सञ्चालन गर्छौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन्।

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन्।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री कप क्रिकेटः आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।

समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालो सूचीमा (नामसहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा ठेक्का लिएर पनि निर्माण कार्य समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्