४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो।

इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै

यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै अघि बढाएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अङ्ग्रेजीमा नै गरिने बताएको हो।

राज्यकोष लुट्ने प्रपञ्च

सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ।

चैतबाट फेरि इम्बोस्ड नम्बर प्लेट जडान

सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारणरोकिएको सवारी साधनमा इबोस्ड प्लेट नम्बर जडान कार्य फेरि सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले चैतदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटराख्न थाल्ने तयारी गरेको छ।

इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरी नै

इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन्। इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो।

गाडीमा इम्बोस्ड नम्बर | ट्रेन्ड

इम्बोस्ड नम्बर प्लेट भनेको के हो, सवारी साधनमा किन जडान गर्ने र यसको प्रक्रिया र शुल्कको बारेमा बिस्तृत जानकारी ।

इम्बोस्ड नम्बर : ‘अञ्चल होइन प्रदेशको आधारमा बनाउ’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सबैभन्दा न्यून रकम प्रस्ताव गर्ने ठेकेदार कम्पनीको छनोट नगरेको खुलासा भएको छ । व्यवस्थापिका संसदको विकास समितिले सबैभन्दा कम मूल्य बोलकबोल गरेको कम्पनीलाई छनोट नगरी दोस्रो कम्पनीलाई छनोट गर्नुको कारणको लिखित स्पष्टीकरण सोधेको छ ।

विकास समितिले सोध्यो: इम्बोस्ड नम्बर छाप्न महङगो कम्पनीलाई किन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवैभन्दा न्यून रकम प्रस्ताव गर्ने ठेकेदार कम्पनीको छनोट नगरेको खुलासा भएको छ।

अबदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट

यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ। यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताए।

कानुन मिचेर सवारीसाधानमा ‘इम्बोस्ड’

सरकारले संविधानको भावनाविपरित सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड’ प्लेट नम्बर अञ्चलकै संरचनामा कार्यान्वयनमा ल्याएको छ ।

आजदेखि इम्बोस्ड नम्बर प्लेट

इम्बोस्ड नम्बर प्लेटको उद्घाटन सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले गर्नेछन्। उद्घाटनको केही दिनपछि विभागले सेवा सुरु गर्नेछ।

नयाँ वर्षदेखि इम्बोस्ड नम्बरप्लेट

सरकारले सवारीसाधनमा नयाँ वर्षदेखि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट राख्ने भएको छ। यातायात व्यवस्था विभागले सवारीसाधनलाई प्रविधिमैत्री र चोरी हुनबाट जोगाउन इम्बोस्ड प्लेट जडान गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्