१९ आश्विन २०८३ सोमबार
image/svg+xml

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृ*त्यु, एक गम्भीर घाइते

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्।

फ्लाईदुबई प्रकरण : को-पाइलटले एक्लै गरेको हुन सक्ने, इजरायलको प्रारम्भिक अनुसन्धानमा के छ ?

को-पाइलट अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा छन्। विमानले आपतकालीन अवतरण गरेपछि साउदी अधिकारीहरूले उनीसँग पहिलो चरणको सोधपुछ गरेका थिए।

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ।

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन्।

आगामी एक सातासम्म वर्षाको सम्भावना, घटस्थापनाअघिसम्म धेरै ठाउँमा पानी पर्ने

मौसमविद् विनोद पोखरेलका अनुसार आज असोज १९ गतेदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना रहेको बताएका हुन्।

‘संसद् र दलमा खुला मञ्च चाहिन्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।

नोबेल साकोसमा स्रष्टा सम्मान तथा ‘शृङ्खला’ चारुसङ्ग्रह लाेकार्पण

साहित्यमा योगदान पुर्‍याएको मूल्यांकन गर्दै साहित्यकार लक्ष्मी रायमाझी खड्कालाई सम्मान गरिएको छ।

महिला सुपर लिग : हेम्पको दुई गोलमा सिटीको शानदार पुनरागमन

आर्सनलले ४३औँ मिनेटमा लिसा बाउमको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा हेम्पले कठिन कोणबाट गोल गर्दै सिटीलाई बराबरीमा फर्काइन्।

गगनलाई अमरेशको जवाफ : पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारलाई दिएपछि नेता बाहिरिन बाध्य भए

'नयाँ पार्टीका सभापति ज्यु, यत्तिकै पार्टी छोडेर गएका होइनन्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।'

वर्षाले केरा खेतीमा पुर्‍याएको क्षतिबारे जानकारी लिन कृषकसँग मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र तथा विभिन्न कृषि उत्पादन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव लिएकी छन्।

दसैंमा उपत्यका छाड्ने १० लाखभन्दा बढी

आगामी असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातमार्फत १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ।

विश्व अण्डा दिवस : पहेँलो भाग खानुहुन्न भन्ने सोच बदलिँदै, के भन्छन् विज्ञ ?

एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्टोरको एउटा भाग प्राप्त हुने भएकाले खान आवश्यक हुने उनले जानकारी दिए।

रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्कन पोर्चुगलका प्रशिक्षक जर्जको खुला प्रस्ताव, के भने ?

पोर्चुगलका कप्तान ब्रुनो फर्नान्डेसले भने रोनाल्डो टोलीका महत्वपूर्ण खेलाडी रहेको बताउँदै टोलीभित्र कुनै विभाजन नरहेको बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्