बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।
भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ।
ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीलाई क्षयरोगविरुद्ध सचेतनामूलक अनुशिक्षण गराइएको छ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।
प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा आज प्रदेशभर बन्द आह्वान गरिएको छ। पहिचान पक्षधर विभिन्न संघसंगठन तथा राजनीतिक दलहरुको आह्वानमा कोशी प्रदेश बन्द भएको हो।
महिनौंसम्म रिक्त रहेका नेपाल प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दीमा पाँचजना नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई बढुवा सिफारिस गरिएको छ।
स्थानीय तह बनेसँगै गाउँगाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला शहरमा परिणत हुँदै गए।
यसअघि अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन्।
जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।
विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ।
नेपाललाई कुनै सूचना नदिई चिनियाँ पक्षले एक पक्षीय रूपमा दुई व्यापारिक नाका बन्द गरेको छ।
जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन्।
मोबाइल, ल्यान्डलाइन र एनसेल केही नचल्दा धेरैले ०५९ माघ १९ को झझल्को महसुस गरेको गाईघाटका साइमन बिष्टले बताए। ०५९ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गर्नुअघि यसरी नै सञ्चार सम्पर्कविच्छेद भएको थियो।
जुम्लामा किसान उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्यामा परेका छन्।
पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।