माेरङकाे राठी इन्डष्ट्रिजमा आगलागीः नियन्त्रणमा लिने प्रयास जारी
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा आगलागी भएको छ। शुक्रबार बिहानका राति २ बजेदेखि आगलागी सुरु भएको हो।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा आगलागी भएको छ। शुक्रबार बिहानका राति २ बजेदेखि आगलागी सुरु भएको हो।
रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।
नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ ।