ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सिटिजन्स बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते बस्ने भएको छ।
तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।
चितवन जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन्।
कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।
ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।
हिमालयन बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको छ।
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग व्यावसायिक सम्झौता गरेको छ।
मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।
कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबिच व्यावसायिक सहकार्यको सम्झौता भएको छ।
नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ ५४ पैसा निर्धारण भएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२÷१३ खर्ब रूपैयाँको विद्युत् निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन्।
कामना सेवा विकास बैंक र एटिक ग्रुपबिच मंगलबार सम्झौता भएको छ।
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन्।
सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ।