२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निष्पक्ष न्याय सम्पादनका लागि स्वतन्त्र अनुसन्धानको खाँचो : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भीर प्रकृतिका अपराधको चाँडै फैसला हुने बताएका छन्। उदयपुर सदरमुकाम गाइघाटस्थित सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले गम्भीर प्रकृतिका मुद्धाको छिनोफानो छिटो छरितो टुंग्याउन निरन्तर सुनुवाई प्रक्रिया योजना ल्याउन लागिएको बताए।

‘निर्मला हत्याको अनुसन्धानबारे पारदर्शी होऊ’

विवेकशील साझा पार्टीले निर्मला पन्त बलात्कारपछि हत्या घटनामा प्रहरीले पारदर्शिताको मूल्य मान्यतालाई अबलम्बन गर्न र आम नागरिकले विश्वास गर्न सक्ने प्रक्रिया अपनाउन नसकेको आरोप लगाएको छ।

घुुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चिनीको अनियमितताको छानविन गर्न अख्तियारलाई निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।

घुस लिएको ८० हजार गन्दा गन्दै सरकारी वकिल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पाँच लाख घुससहित समातिएका सह न्यायधिवक्ताविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सहन्यायधिवक्ता विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मंगलवार मुद्दा दायर गरेको हो।

के गर्दैछ ‘थिंक ट्यांक’

व्यवस्थापकीय काममा व्यस्त रहेको नीति अनुसन्धान प्रतिष्ठानले मुलुकको परराष्ट्र, सुरक्षा, विकास नीतिलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई सुझाव दिने भएको छ।

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्। आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताए।

संसदीय अध्ययन महाशाखा निष्क्रिय

प्रतिनिधिसभा र राष्ट्रियसभासहितको संघीय संसद्ले प्रभावकारी कदम चाल्न नसक्दा संसदीय अध्ययन तथा अनुसन्धान महाशाशाखा निष्क्रिय बनेको छ । संसदीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाउन संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाको व्यवस्था गरिएको छ ।

जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन्। विभागमा शुक्रवार आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जुन मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको टिप्पणी गरे।

वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियम विपरित श्रम स्वीकृति प्रदान गर्ने वैदेशिक रोजगार विभागका २५ कर्मचारी र दुई विचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गलत कागजातका आधारमा १८४ जनालाई श्रम स्वीकृति प्रदान गरेको पाइएपछि विभागका शाखा अधिकृत, नायव सुब्बा, कम्युटर अपरेटर गरी २५ कर्मचारी र दुई जना विचौलियाविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो।

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो।

अनुसन्धानमा सघाउँदै संघीय प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार संघीय प्रहरी इकाई कार्यालयहरु साउन १ गतेदेखि सञ्चालनमा आएका हुन्। मुलुक संघीय संरचनामा गएसँगै प्रहरी प्रधान कार्यालयले पनि यो संरचनालाई आत्मसात गर्दै ७ वटै प्रदेशमा आफू मातहत रहनेगरी संघीय प्रहरी इकाई कार्यालयहरु स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्