coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

दश लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्।

कोभिड–१९ विरुद्ध खोप लगाउनेको चाप बढ्यो

तर कोभिड–१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड–१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन्।

खोप प्रमाणीकरणका लागि तोकिए चार अस्पताल

दोस्रो लहरको अवधिमा ४ लाख ६७ हजार ५ सय ५० जना संक्रमित भएका हुन्। गत २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कुल मृत्यु हुनेको संख्या ९ लाख ६ हजार ७९ जना पुगेका छन्। तीमध्येमा ६ हजार ४ सय ८ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो।

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

कोभिड–१९ विरुद्ध खोपबाट विश्‍वभर नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ: राष्ट्रपति

कोभिड–१९विरुद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उनिहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्