२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपामा नयाँ धार

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ।

टुंगो लागेन नेकपाको एकीकरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ल प्रदेश सदस्य नियुक्ति र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने काम अझै टुंग्याउन सकेको छैन।

विनय विनाका कम्युनिस्ट

आफ्नै संस्मरणका पोया फुकाएर सन्दर्भ सुरु गर्न चाहन्छु। २०४९ सालतिर डोटीको उच्चाकोटस्थित सीताराम माविमा ८ कक्षामा पढ्दै थिएँ। एकदिन अचानक तीन–चार जना विद्यार्थीको समूह आएर हाफटाइमको समूहमा सानो आमसभा जस्तै गरे।

यो कम्युनिस्टको सरकार हो!

बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने शास्त्रीय जडसूत्रमा वामपन्थीहरू अल्मलिएका बेला पुुँजीवादीहरूले लोकतन्त्र, मानवअधिकार, बालिक मताधिकार जस्ता लोकतन्त्रका आदर्शहरूलाई अवलम्बन गरेकै कारण विश्वका थुप्रै देशमा पुँजीवादीहरूले निर्वाचनका माध्यमबाट सरकारमा गएर राज्यसत्ताको नेतृत्व गरेका छन्।

कम्युनिस्टले २० बर्ष शासन गर्लान भनेको ५ बर्ष पनि नटिक्ने भए : प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कामले कम्युनिस्ट नेतृत्वको सत्ता ५ बर्ष पनि टिक्न नसक्ने संकेत देखिएको बताएका छन्। फिदिममा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘कम्युनिष्ट एकतापछि अबको २० बर्ष शासन गर्छन भन्ने लागेको थियो। अहिले सरकारको काम हेर्दा पाँच बर्षपछि कांग्रेस सरकारमा आउने देखियो।’

नेकपा अध्यक्ष दाहाल भारत प्रस्थान

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकुमल दाहाल आज भारत प्रस्थान गरेका छन्। दाहाल इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विहान ९ः४५ मा भारततर्फ प्रस्थान गरेका उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

भाकपा मार्क्सवादीका महासचिव यचुरी काठमाडौंमा

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन्।

नेकपाले आधिकारिकता पाउने

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई वैधानिकता दिने भएको छ। नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नामको पार्टीले वैधानिकता पाउने भएको हो।

नेकपाको किचलो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी जेजसरी आफ्नै आन्तरिक राजनीतिमा अलमलिएको छ, त्यसका कारण सरकारको कामकारबाहीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ।

बडादसैँ र वामदेवको पीडा

यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे ।

चाडको चटक

नेकपाका नेता पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वको अवधिमा मात्रै हैन, २०६३ सालमा  शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दसैंमा टीका बहिष्कार गरिरहे । उनको यो क्रम २०७३ मा दोस्रो पटक प्रधानमन्त्री हुँदासमेत कायम रह्यो । दशमीको दिन इच्छुक आम नागरिकलाई टीका लगाइदिने प्रचलनसमेत उनले तोडे ।

भूमि ऐन संशोधनको औचित्य

भूमिसम्बन्धी ऐन, २०२१ मा सातौँ पटक संशोधन भएको छ । कम्युनिस्ट सरकारमा भएको समयमा नयाँ भूमि ऐनको आवाज उठिरहँदा पञ्चायतकालीन ऐनमा भएको यो संशोधनले भूमिसम्बन्धी जल्दाबल्दा विषयलाई समाधानतर्फ लाने हिसाबले आउला कि भन्ने अपेक्षा पनि पूरा भएन् ।

गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद

नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ।

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

संघीयताका कतिपय कुरा फेरबदल गर्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संघीयता नेपालमा नयाँ भएकाले अभ्यास गर्ने क्रममा कतिपय कुरा फेरबदल गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्