१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’

एचआइभी सङ्क्रमित भनेर आफ्नो परिचय खुलाउँदै धरानमा सार्वजनिक भएको घटना दुई दशक बढी समय बितिसकेको छ।२०५८ सालतिर हेटौडाका नरेशलाल श्रेष्ठले धरानमा पहिलो पटक आफू सङ्क्रमित भएको सार्वजनिक गरेका थिए, र संक्रमितहरुप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न अभियान थालेका थिए।

एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि

सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो।

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो। एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्