११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सोलुखुम्बुमा सुन्तला : उत्पादन बढ्यो, बिक्री बढेन

हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ।

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए।

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ।कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।

सुन्तलाले चल्दैछ किसानको रोजिरोटी

स्याङ्जाको गल्याङ नगरपालिका ७, सिरौंसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँमा एक वर्षको अवधिमा २९ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ।

सुन्तला उत्पादनमा स्याङ्जाको छलाङ

यो बेला स्याङ्जाका धेरै किसान खेतबारीमा खाडल खन्न व्यस्त छन्। किनकि अहिले सुन्तलाका बिरुवा रोप्न किसानलाई भ्याइनभ्याइ छ।

माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो

वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्।

सुन्तला उत्पादन घट्दो

जिल्लामा अहिले बोट पुरानो हुँदा र समयअनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको छ। किसानका अनुसार यो वर्ष कतै ५० प्रतिशत र कतै २५ प्रतिशतसम्म उत्पादन घटेको हो।

म्याग्दीका किसानलाई सुन्तलामा घाटा

म्याग्दीमा यो वर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । टिप्ने बेला भएको सुन्तलाको दानामा सिट्रस फुडफ्लाई (औंसा) नामक किराको प्रकोपले नोक्सानी गर्दा जिल्लाभर सुन्तलाको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।

म्याग्दीमा सुन्तला उत्पादन घट्ने

चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण म्याग्दीमा यो वर्ष सुन्तला उत्पादन घट्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्