१६ वैशाख २०८३ बुधबार
image/svg+xml

अतिक्रमित क्षेत्र १५ दिनभित्र खाली गर्न चितवन राष्ट्रिय निकुञ्जकाे निर्देशन

निकुञ्ज कार्यालयले सूचना जारी गरेरेर १५ दिनभित्र अवैध रुपमा बसेकाहरुलाई ठाउँ छाड्न निर्देशन दिएको हो।

संसद् छलेर ल्याइएको अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिसँग प्रतिपक्षी दलको अनुरोध

संसद् छल्ने उदेश्यले अध्यादेश आएको भन्दै स्वीकृत नगर्न अनुरोध गर्ने निर्णय गर्दै स्थगित भएको संसद् अधिवेशन तत्काल आह्वान गर्न पनि बैठकले माग गरेको छ ।

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भित्राउन किसानलाई आग्रह

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ।

नेपाललाई दोस्रो झट्का: भुर्तेल १ रनमै आउट, आसिफले जोडे १९ रन

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी ओमानविरुद्धको खेलमा नेपालले चुनौतीपूर्ण सुरुवात गरेको छ।

कोरला नाकाः टेन्टको भरमा व्यावसाय

मुस्ताङको कोरला नाकामा बलिया संरचना नहुँदा व्यावसायिक गतिविधि फस्टाउन नसकेको गुनासो स्थानीयले गरेका छन्। मुस्ताङको यो नाका औपचारिक रुपमा संचालनमा आएको भएपनि नेपालतर्फ बलिया र स्थायी संरचना नहुँदा स्थानीय व्यावसायीले व्यावसायमा सकस खेप्नुपरेको छ।

प्रदर्शनअघि नै ‘लालीबजार’ मा रोक, कलाकार असन्तुष्ट

यम थापाको कथा तथा निर्देशन रहेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

लोमान्थाङ्मा प्रदेशस्तरीय न्यायिक सम्मेलन

न्यायिक समितिको अनुभव साट्न गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलन हिमाली जिल्ला मुस्ताङ्को माथिल्लो क्षेत्र लोमान्थाङमा आयोजना गरिएको छ। न्यायिक समितिको कामलाई प्रभावकारी बनाउने र साझा चूनौती पहिचान गर्नेे उद्देश्य सहित न्यायिक सम्मेलन आयोजना गरिएको हो।

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो। सामान्य परिवेशमा हुर्किएका उनले आफ्नो भविष्य दौडमा देखेका छन्।

उपसभापति शर्माले गराए क्रियाशील सदस्यता अद्यावधिक

सदस्य अद्यावधिक गर्ने क्रममा शर्माले पार्टीको संगठन सुदृढीकरण र नवीकरण अभियानमा सहभागी हुन सबै कार्यकर्तालाई प्रोत्साहन समेत गरे।

पछिल्लो २४ घण्टामा दुई हजार ७२२ सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ।

कांग्रेस संसदीय दलका पदाधिकारी मनोनयन

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गरेका छन्।

चीन सरकारले चक्रपथ विस्तार गर्न ११ अर्ब अनुदान दिने

भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

दुई सय बढी भूमिहीनले पाए जग्गाधनी पुर्जा

आयोगले गत आर्थिक वर्षको वैशाखमा ३०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई पुर्जा वितरण गरेको थियो। उनका अनुसार जिल्लामा विभिन्न समयमा बनेका आयोगमा जग्गाधनी पुर्जाका लागि ४० हजार हाराहारीले निवेदन दिएका थिए।

विश्वकप लिग-२ : ओमानले नेपाललाई दियाे ३०६ रनको विशाल लक्ष्य

कप्तान जतिन्द्र सिंहको शतकप्रेरित प्रदर्शनमा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्