१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

धन्न गरिबी घट्दै छ!

नेपालमा अहिले भोकमरी, कुपोषणका खबर खासै सुनिँदैन। शिक्षा, स्वास्थ्य, पिउने पानी, विद्युत्, सडक पूर्वाधारको पहुँच पनि क्रमशः बढ्दै गएको छ।

नगर प्रमुखकै जिम्माको विकास अलपत्र

मधुवनका नगर प्रमुख तेजबहादुर भाट सेयर सदस्य रहेको प्रेम निर्माण सेवाले जिम्मा पाएको विकास निर्माणका काम अलपत्र परेको छ।

सडक पूर्वाधार निर्माण क्षमतामा ह्रास

सडक विभागले वार्षिक १३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। त्यसैगरी विभागले चालु आवको तीन महिनामा १३८ किलोमिटर सडकमा ग्राभेल गर्ने लक्ष्य राखेको थियो। लक्ष्य अनुसारको उपलब्धी भने हुन सकेन।

चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र

प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो।

सडक पूर्वाधार विकासको मुख्य आधार: मेयर पूर्ण केसी

नवौं नगरसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम बनाइसकेको छ। अब यसको कार्यान्वयन गर्न तयारी गरिरहेका छौं। जनताको नियमित सेवाका कामहरू र मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिबाट बच्न प्रतिकार्य योजना र कोरोना दोस्रो लहर नियन्त्रणका विभिन्न काममा व्यस्त छौं।

सडकले फेरिँदै रूपाको रूप

गाउँपालिका बन्नुअघि २० मिटर मात्रै सडक कालोपत्रे रहेको अहिले ८५ किलोमिटर सडक कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ । सबै जसो सडकको निर्माण बोलपत्र आह्वान समेत भएको छ ।

सडक पूर्वाधारले फेरिँदै वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी भए पनि वीरेन्द्रनगर, सुर्खेत सडक पूर्वाधारका दृष्टिकोणले अत्यन्तै कमजोर थियो । २०२९ सालमा वीरेन्द्रनगरको गुरूयोजना निर्माण भएपनि सोअनुसार सडक पूर्वाधार निर्माण भएका थिएनन् । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र वीरेन्द्रनगर अहिले कर्णाली प्रदेशको राजधानी बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्