२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालिका मृत्युको रहस्य नखुल्दा आक्रोश

पोखरीमा डुबेको अवस्थामा फेला परेर उपचारका क्रममा शनिबार निधन भएका माडीका दुई बालिकाको मृत्युको रहस्य नखुल्दा स्थानीय आक्रोशित भएका छन् ।

माइक्रोको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोसित स्थानीय माइक्रोबस जलाए (अपडेट)

धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

सवारीको ठक्करबाट बन्यजन्तुको मृत्युहुने क्रम बढ्दो

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै पूर्व पश्चिम राजमार्ग भएर तिब्र गतिमा चल्ने सवारी साधनको ठक्करवाट दुर्लभ वन्यजन्तु मृत्यु हुने क्रम बढेको छ।

माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु, स्थानीयद्वारा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राजापुरबाट पाताभारतर्फ गइरहेको से१त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका-१ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से५प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो।

बटुवालाई जोगाउँदा प्रहरीको मृत्यु

मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ।

घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु

आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन्।

उत्तर प्रदेशमा बस दुर्घटना हुँदा २२ जनाको जलेर मृत्यु

भारतको उत्तर प्रदेशको बरेलीमा ट्रक र बस ठोक्किँदा २२ जनाको जलेर मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनाकय नगरपालिका ११ बाँसघारी नजिकै आइतबारबाट लडेर एकजनाको मृत्यु भएको छ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो।

घरको छतबाट खसेर बालकको मृत्यु

घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो ।

टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटना, तेह्रको मृत्यु

टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।

काबुलमा विस्फोटमा ८० जनाको मृत्यु

अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ भने ३०० जना घाइते भएका छन् । बम विस्फोट काबुलस्थित बेलायती दूतावास नजिकै भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्