२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै बुधबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

एम्वुलेन्स दुर्घटनामा विरामी बालिकाको मृत्यु

स्थानीय तहको आउँदो असार १४ गते हुन लागेको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेर राष्ट्रिय जनता पार्टी (राजपा) ले मंगलबार बन्द आह्वान गर्‍यो। राजपाले आह्वान गरेको बन्दले गर्दा सिरहामा यातायातका साधन नचल्दा एक जना बिरामी बालिकालाई एम्बुलेन्समार्फत धरानमा अस्पताल ल्याइयो ।

सूर्यविनायकमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ चिलाउनेमा गएराति भएको ट्याक्सी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। काभ्रेको नालावाट भक्तपुरतर्फ आइरहेको बा २ ज २३५२ नम्बरको ट्याक्सी राति १० बजेर ४० मिनेट जाँंदा सडकबाट करिव डेढ सय मिटर तल खस्दा ट्याक्सी चालक र अन्य एक यात्रुको मृत्यु भएको हो।

पहाडको भित्तामा बस ठोक्किँदा ११ महिने शिशुको मृत्यु, पाँच घाईते

बस दुर्घटनामा खोटाङमा ११ महिने शिशुको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राती हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित बिश्वकर्माको मृत्यु भएको हो।

जंगली च्याउ खाँदा दुईको मृत्यु

निस्दी गाउँपालिका–४ मित्यालमा जंगली च्याउ खाएका एक बालक र हजुरआमाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा बिरामी परेका ४५ वर्षीय ऋषिसरा गाहा र साढे दुई वर्षीय बालक रुपेश गाहा भएको हो।

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ।

बद्रीनाथमा हेलिकप्टर दुर्घटना, १ को मृत्यु ,२ पाइलट घाइते

शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा  परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एक सैनिकको मृत्यु

ठाकुरबाबा –६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइल दुर्घटनामा शुक्रवार एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

पुलबाट सुमो खस्दा चालकको मृत्यु

यहाँको गोलञ्जोर गाँउपालिका ७ खुर्कोटस्थित बिपी राजमार्गको भालुखोला पुलबाट सुमो खस्दा १ जनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना यात्रुहरु घाइते भएका छन्।

टिपर ठोक्किँदा चालकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्को गल्छी गाउँपालिकास्थित् बैरेनिमा बालुवा बोक्ने टिपरको ठक्करबाट चालकको मृत्यु भएको छ। आफ्नै अगाडि रहेको बा ४ ख २९१० न को टिपरमा ठोक्किन पुग्दा बा ४ ख १६७४ को टिपर चालकको मृत्यु भएको हो।

टिपरले किचेर युवकको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पखलाले एक वर्षीया चेपाङ बालिकाको मृत्यु

झाडा पखलाका कारण चितवनको पहाडी गाउँ काउले हात्तीवाङमा एकजना चेपाङ बालिकाको ज्यान गएको छ । पखलाले सिकिस्त हात्तीबाङ थाम्पुकी एक वर्षीया बालिका सपना चेपाङको मंगलबार निधन भएको हो । उनी चन्द्रबहादुर र कृष्णमति चेपाङकी छोरी हुन् ।  पखलाले सताएपछि आमा कृष्णमतिले उनलाई उपचारका लागि कुरिनघाट लगेकी थिइन्।

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

टीकापुर नगरपालिकाको जानकी गाउँपालिका पथरियामा बुधबार बिहान ना ५ ख ५३० नम्वरको बस दुर्घटना हुँदा टीकापुर नगरपालिका–१ का करुणा विद्यालयका प्रधानाध्यापक जोधुराम चौधरीको मृत्यु भएको छ ।

भारतमा भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्