१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राम मन्दिरमा प्राण प्रतिष्ठा पछि मोदीलाई देउवाको बधाई

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्ने बताएका छन।

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट

नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

देउवाको पुनरागमन

झन्डै दुईतिहाइ जनमत पाएका ओलीलाई २०७४ फागुन ३ गते सत्ताको साँचो बुझाएका कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न लागेका छन्।

आयोगले चुनावको कार्यतालिका किन ल्याउँदैन, शंका गर्नुपर्ने बेला भएको छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकालाई लिएर शंका व्यक्त गरेका छन्।

संसद् विघटनविरूद्ध कांग्रेसले भोलि ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्दैछ। पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्