संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण: अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताएका छन्।
अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन्।
अध्यक्ष यादवले गौर हत्याकाण्डबारे सरकारले पीडित भनिएकासँग गरेको सहमतितर्फ संकेत गर्दै भने, ‘मधेसको शक्तिलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ। तर, यो सफल हुँदैन्।’
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अप्ठेरोमा परेको बताएका छन्।
सरकारले ‘गौर हत्याकाण्ड’ ब्युँझाउने मनसायले उक्त घटनाका पीडितहरूसँग सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्धमा चिसिएको छ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन्।
सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।
जनता समाजवादी पार्टी (जसपा) को आइतबारदेखि काठमाडौंमा विधान अधिवेशन सुरु भएको छ। मंगलबारसम्म चल्ने अधिवेशनले पार्टीभित्र नयाँ विधान लागु गर्ने भएको छ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत गर्ने भनिएको तर असम्भव भएको बताएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्।